लगानी खोजिरहेका व्यवसायीहरूका लागि आउँदो पुस ७ मा ‘स्टार्टअप फेस्ट’ हुँदै

लगानी खोजिरहेका व्यवसायीहरूका लागि आउँदो पुस ७ मा 'स्टार्टअप फेस्ट' हुँदै


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ) ले आगामी पुस ७ गते 'सीएनआईवाईइएफ स्टार्टअप फेस्ट २०२३' आयोजना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नेपाल उद्योग परिसङ्घ अन्तर्गतको सीएनआईवाईइएफले उक्त कार्यक्रम गर्न लागेको हो ।


आयोजकका अनुसार नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउनु, नवीन सोच भएका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग गर्नु, 'मेक इन नेपाल' स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको छ ।


यस कार्यक्रमका लागि २५० भन्दा बढी स्टार्टअपहरूले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन् । तीमध्ये छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप कम्पनीलाई कार्यक्रममा प्रस्तुतीकरणको अवसर दिइने छ ।


सो प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीहरूले लगानीको प्रतिबद्धता जनाउने आयोजकको भनाइ छ ।


कार्यक्रममा रोबोटिक्स फुटबल, रोबो वार, लाइभ म्युजिकल कन्सर्ट जस्ता गतिविधि समेत हुने आयोजकले जनाएको छ ।


लगानी खोजिरहेका व्यवसायीहरूका लागि आउँदो पुस ७ मा ‘स्टार्टअप फेस्ट’ हुँदै


टिप्पणीहरू


सम्बन्धित समाचार

यसकारण हुन्छन् नेपाली स्टार्टअप असफल

यसकारण हुन्छन् नेपाली स्टार्टअप असफल

चाडपर्वमा आपराधिक गतिविधि बढ्ने भएकाले अफलाइन राइड नलिनूः प्रहरी

चाडपर्वमा आपराधिक गतिविधि बढ्ने भएकाले अफलाइन राइड नलिनूः प्रहरी

टुटल चढ्ने पहिलो ८८ यात्रुलाई आज ८८ प्रतिशत छुट

टुटल चढ्ने पहिलो ८८ यात्रुलाई आज ८८ प्रतिशत छुट

प्रविधि प्रयोग गरेर केही गर्न चाहनेका लागि 'इनोभेटिभ घर नेपाल'

प्रविधि प्रयोग गरेर केही गर्न चाहनेका लागि 'इनोभेटिभ घर नेपाल'

ट्रेन्डिङ समाचार

फाइबरमार्फत टेलिफोन सेवा प्रयोग गरिरहेका टेलिकमका ग्राहकलाई निःशुल्क इन्टरनेट

मंसिर २५, २०८० १३:२२

फाइबरमार्फत टेलिफोन सेवा प्रयोग गरिरहेका टेलिकमका ग्राहकलाई निःशुल्क इन्टरनेट

फेसबुक मेसेन्जरमा आयो मेसेज एडिट गर्ने फिचर, यसरी गर्नुहोस् प्रयोग

मंसिर २५, २०८० १३:५७

फेसबुक मेसेन्जरमा आयो मेसेज एडिट गर्ने फिचर, यसरी गर्नुहोस् प्रयोग

ह्वाट्सएपमा दुई ओटा अकाउन्ट एकैसाथ लगइन गर्नुपर्‍यो ? यसो गर्नुहोस्

मंसिर २५, २०८० १५:१३

ह्वाट्सएपमा दुई ओटा अकाउन्ट एकैसाथ लगइन गर्नुपर्‍यो ? यसो गर्नुहोस्

डिशहोमले क्रिकेट खेलाडीलाई प्रदान गर्यो आईसीसी टी-२० आईमा घोषित पुरस्कार

मंसिर २५, २०८० १६:४५

डिशहोमले क्रिकेट खेलाडीलाई प्रदान गर्यो आईसीसी टी-२० आईमा घोषित पुरस्कार

मङ्गोलियन टिमले उचाल्यो पब्जी विश्वकपको उपाधि, पायो साढे ५ करोड पुरस्कार

मंसिर २५, २०८० १७:२

मङ्गोलियन टिमले उचाल्यो पब्जी विश्वकपको उपाधि, पायो साढे ५ करोड पुरस्कार

'धुर्बे' हात्तीको रियल-टाइम लोकेसन थाहा पाउन घाँटीमा जडान गरियो स्याटलाइट प्रविधि

मंसिर २५, २०८० १९:४५

'धुर्बे' हात्तीको रियल-टाइम लोकेसन थाहा पाउन घाँटीमा जडान गरियो स्याटलाइट प्रविधि

पछिल्ला अपडेट

यस्तो छ, २ लाख मूल्यको बिजुली साइकल चढ्ने प्रकाश शर्माको अनुभव

यस्तो छ, २ लाख मूल्यको बिजुली साइकल चढ्ने प्रकाश शर्माको अनुभव

मंसिर २६, २०८० १८:३२

एनसेलको नम्बरमा अब नमस्ते पे वालेटबाट ५० रुपैयाँभन्दा कम टपअप गर्न नमिल्ने

एनसेलको नम्बरमा अब नमस्ते पे वालेटबाट ५० रुपैयाँभन्दा कम टपअप गर्न नमिल्ने

मंसिर २६, २०८० १७:५२

भारतले ब्यान्डविथको मूल्य घटाए नेपालमा सस्तोमा इन्टरनेट उपलब्ध हुन्छः मन्त्री शर्मा

भारतले ब्यान्डविथको मूल्य घटाए नेपालमा सस्तोमा इन्टरनेट उपलब्ध हुन्छः मन्त्री शर्मा

मंसिर २६, २०८० १७:२३

इस्लिङ्टन कलेजमा साइबर सेक्युरिटी रिसर्च सेन्टर स्थापना

इस्लिङ्टन कलेजमा साइबर सेक्युरिटी रिसर्च सेन्टर स्थापना

मंसिर २६, २०८० १५:४८

१९ हजार रुपैयाँमै १०८ मेगापि�

Post a Comment

Previous Post Next Post